Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कर्णाली प्रदेशका तीन मन्त्रीले एकसाथ राजीनामा दिने

कर्णाली प्रदेशका तीन मन्त्रीले एकसाथ राजीनामा दिने

  • चैत्र २३, २०७७ सोमवार १२:१४ बजे
  • 639
    SHARES
  • कर्णाली प्रदेशका तीन मन्त्रीले एकसाथ राजीनामा दिने

    काठमाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदमा रहेका नेकपा एमालेका तीनजना मन्त्रीले एकसाथ राजनीमा दिने भएका छन् ।

    images

    माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीलाई राजीनामा बुझाउने भएका हुन् । 

  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology