Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन 

मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन 

  • माघ ६, २०७८ बिहिवार २१:२३ बजे
  • 702
    SHARES
  • मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन 

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

    अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 'पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर'लगायतका प्लेकार्ड बोकेर अखिल क्रान्तिकारीले विरोधप्रदर्शन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # अखिल क्रान्तिकारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij