Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ? 

आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ? 

  • 634
    SHARES
  • आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ? 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ४६२ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।

    जसमध्ये सबै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ देखि ३० वर्ष उमेर समूहका १ हजार ९१० जना कोरोनाका नयाँ विरामी थपिएका छन् । 

    उमेर समूह अनुसार कोरोना संक्रमितको संख्या :

    ०–१० वर्ष – १०५
    ११–२० वर्ष –३०५
    २१–३० वर्ष – १९१०
    ३१–४० वर्ष – १५२५
    ४१–५० वर्ष – ७८०
    ५१–६० वर्ष – ५२९
    ६१–७० वर्ष –२३६
    ७१–८० वर्ष – १३९
    ८० वर्षभन्दा माथि– ४९
    अज्ञात– २०

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij