Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

  • माघ ९, २०७८ आइतवार १९:३० बजे
  • 379
    SHARES
  • काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

    काठमाडौं । काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएकासँगै काभ्रेमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij