Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पर्यटनमन्त्री आले कोरोना मुक्त

पर्यटनमन्त्री आले कोरोना मुक्त

  • माघ ९, २०७८ आइतवार २०:२४ बजे
  • 571
    SHARES
  • पर्यटनमन्त्री आले कोरोना मुक्त

    काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् । मन्त्री आलेका  प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

    यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij