Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विश्व बैंकको सहयोगमा १६ लाख मोर्डना खोप आइपुग्यो

विश्व बैंकको सहयोगमा १६ लाख मोर्डना खोप आइपुग्यो

  • 472
    SHARES
  • विश्व बैंकको सहयोगमा १६ लाख मोर्डना खोप आइपुग्यो

    काठमाडौं । कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

    विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आइपुगेको हो ।

    स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसिया अनुसार खोप सोमबार साँझ आइपुगेको हो ।

    मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब ४ करोड १९ लाख मात्रा खोप आइसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij