Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षकहरूका लागि आयोगले जारी गर्यो यस्तो सूचना

शिक्षकहरूका लागि आयोगले जारी गर्यो यस्तो सूचना

  • 1.2K
    SHARES
  • शिक्षकहरूका लागि आयोगले जारी गर्यो यस्तो सूचना

    काठमाडौं । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ ।

    images

    शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो । 

    आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ । 

    उम्मेदवारले बुधबारदेखि दरखास्त पेस गर्न सक्नेछन् ।

    आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

    teacher.jpg.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology