Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काभ्रेका ५० जना एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

काभ्रेका ५० जना एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

  • 702
    SHARES
  • काभ्रेका ५० जना एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

    काठमाडौं । नेकपा (एमाले) काभ्रेका नेता तथा कार्यकर्ताहरू बुधबार नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मिनभवनमा आयोजित एक कार्यक्रमकाबीच उनीहरूलाई पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरे । 

    नेकपा एसका अनुसार काभ्रेको मण्डनदेउपुर वडा नम्ब-१ का एमाले वडासचिवसहित ५० जनाले एमाले परित्याग गरेर एस रोजेका हुन् ।

    मण्डनदेउपुर एमाले नेता गाेकुल बाँस्कोटाको निर्वाचन क्षेत्र हो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij