Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रदेशको नाम र राजधानीमा एकरुपता कायम गर्न मधेश सरकारको आग्रह

प्रदेशको नाम र राजधानीमा एकरुपता कायम गर्न मधेश सरकारको आग्रह

  • माघ १२, २०७८ बुधवार २१:४२ बजे
  • 477
    SHARES
  • प्रदेशको नाम र राजधानीमा एकरुपता कायम गर्न मधेश सरकारको आग्रह

    काठमाडौं । मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ। 

    images

    मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले सवै मन्त्रालयल आयोग र कार्यालयहरुलाई सम्बोधन गर्दै माघ ३ गते राजपत्रमा यस प्रदेशको नाम र राजधानी कायम भइसकेकाले एकरुपता कायम गर्न मधेश प्रदेश सरकार र राजधानी जनकपुरधाम प्रयोग गर्न गराउन अनुरोध गरेको हो। 

    madhesh_sarkar.jpg

  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश सरकार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology