Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कानुनमन्त्री बडुलाई कोभिड संक्रमण पुष्टि

कानुनमन्त्री बडुलाई कोभिड संक्रमण पुष्टि

  • 501
    SHARES
  • कानुनमन्त्री बडुलाई कोभिड संक्रमण पुष्टि

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

    पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पीसीआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

    यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड-१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij