Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पूर्व शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण 

पूर्व शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण 

  • 465
    SHARES
  • पूर्व शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण 

    काठमाडौं । माओवादी केन्द्रका नेता एवं  पूर्वशिक्षा मन्त्रीसमेत रहेका गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।

    पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त छन्। काेराेना पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij