Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

  • 721
    SHARES
  • ‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो  ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायक प्रदीप लामाले स्वरमा साथ दिएका छन् ।

    images

    शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ भने गीतमा अमृत लामाको सङ्गीत र जोगलाल लामाको सङ्गीत संयोजन रहेको छ ।

    सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायाङ्कन भएको छ ।

    प्रकाश वाइबा तामाङले भिडियो खिचेका हुन् । राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय छ ।

    रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो । निर्माण समूहले यस गीतको म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology