Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

६,८२७ जनामा कोरोना संक्रमण पुष्टि

६,८२७ जनामा कोरोना संक्रमण पुष्टि

  • 399
    SHARES
  • ६,८२७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस अवधिमा १० जनाको निधन भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गराउदा ४ हजार ८ सय ७  र ६ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् । 

    २४ घण्टामा ५ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij