Logo

२०७९, जेठ ४ गते बुधवार

२०७९, जेठ ४ गते बुधवार

ताप्लेजुङमा दोस्रो मात्राकाे खाेप लगाउने तयारी

ताप्लेजुङमा दोस्रो मात्राकाे खाेप लगाउने तयारी

  • 146
    SHARES
  • ताप्लेजुङमा दोस्रो मात्राकाे खाेप लगाउने तयारी

    ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ ।

    कोभिशिल्ड खोप लगाएको ६ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो ।

    जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाई प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।

    नगरपालिका-४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरुमार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology