Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बिहान बसेकाे सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन, आजै पुनः बस्ने 

बिहान बसेकाे सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन, आजै पुनः बस्ने 

  • 689
    SHARES
  • बिहान बसेकाे सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन, आजै पुनः बस्ने 

    काठमाडौं । शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन भएको छ । स्थानीय तहको निर्वाचन मितिमा सहमति जुटाउन आज बिहान बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गीएको हो ।

    images

    आन्तरिक छलफल गरेर आज अपराह्न ४ बजे फेरि बस्ने गरी बैठक सकिएको प्रधानमन्त्री  सचिवालयले जनाएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

    निर्वाचन आयोगले बारम्बार सूचना जारी गरेर स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेपछि यतिबेला गठबन्धन सरकार दबावमा रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology