Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

न्यूनतम तलब नदिने दश स्थानीय तह  

न्यूनतम तलब नदिने दश स्थानीय तह  

  • 3.9K
    SHARES
  • न्यूनतम तलब नदिने दश स्थानीय तह  

    काठमाडौं । संघीयस सरकारले २०७८/०७९ को बजेट मार्फत देशभरका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले निर्धारण गरेको न्यूनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।

    images

    न्यूनतम तलब उपलब्ध गराउन संघीय सरकारले विद्यालय सहयोगी र इसीडी शिक्षकलाई मासिक ८ हजार रुपैयाँ उपलब्ध गराउँछ । त्यसमा स्थानीय सरकारले ७ हजार रुपैयाँ थप गरेर मासिक १५ हजार रुपैयाँ दिनुपर्ने हुन्छ । केही स्थानीय तहले संघीय सरकारले घोषणा गरेबमोजिम इसीडी शिक्षक र विद्यालय सहयोगीलाई न्यूततम पारिश्रमिक उपलब्ध गराएपनि अधिकांश स्थानीय तहले दिएका छैनन । 

    यी हुन न्यूनतम पारिश्रमिक तलब नदिने दश स्थानीय तह :

    १. फलेवास नगरपालिका

    २. बाग्मती गाउँपालिका

    ३. कोन्ज्योसोम गाउँपालिका

    ४. ललितपुर महानगरपालिका

    ५. इनरुवा नगरपालिका

    ६.हरिनगर गाउँपालिका

    ७.कोसी गाउँपालिका

    ८.देवानगञ्ज गाउँपालिका 

    ९.भोक्राहा नरसिंह गाउँपालिका

    १०.सानीभेरी गाउँपालिका

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology