Logo

२०७९, जेठ ४ गते बुधवार

२०७९, जेठ ४ गते बुधवार

तानसेन नगरपालिकाको सेवा स्थगित

तानसेन नगरपालिकाको सेवा स्थगित

  • 157
    SHARES
  • तानसेन नगरपालिकाको सेवा स्थगित

    पाल्पा । तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि सेवा स्थगित गरेको छ ।

    नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा स्थगित गरेको हो ।

    प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयकाअनुसार अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको जानकारी दिएका छन् ।

    नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ । शुक्रवार ३२ कर्मचारीको पिसीआर परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology