वेबटिभी खबर
सिमकोट । सिमकोट जिल्लाका अतिविपन्न सुत्केरी आमालाई आर्थिक सहयोग गरिएको छ ।
जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका सुत्केरीलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएका हुन् ।
जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई ३ हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उनले बताए ।
मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको उनले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij