Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्घाखाँचीमा कोभिडबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

अर्घाखाँचीमा कोभिडबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

  • 547
    SHARES
  • अर्घाखाँचीमा कोभिडबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

    अर्घाखाँची । कोभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाको ज्यान गएको छ । मालारानी  गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।

    ११ माघमा संक्रमण पुष्टि भएकी महिलाको मृत्यु भएसँगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । 

    अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij