Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माओवादी केन्द्रबाट शिक्षामन्त्री बनेका देवेन्द्र पौडेलले गरे शिक्षा क्षेत्रमा यस्ता काम 

माओवादी केन्द्रबाट शिक्षामन्त्री बनेका देवेन्द्र पौडेलले गरे शिक्षा क्षेत्रमा यस्ता काम 

  • 1.5K
    SHARES
  • माओवादी केन्द्रबाट शिक्षामन्त्री बनेका देवेन्द्र पौडेलले गरे शिक्षा क्षेत्रमा यस्ता काम 

    काठमाडौं । सरकारले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    शैक्षिक क्षेत्र सुधारका लागि शिक्षामन्त्री निरीक्षणमा, सञ्चालकलाई कारबाही गर्ने चेतावनी शैक्षिक क्षेत्र सुधारका लागि शिक्षामन्त्री निरीक्षणमा, सञ्चालकलाई कारबाही गर्ने चेतावनी

    शिक्षामन्त्री देवेन्द्र पौडेले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेश गरेका थिए । २१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ ।

    शिक्षा मन्त्रालयले जारी गर्यो कक्षा १ देखि ११ सम्म यस्तो मापदण्ड शिक्षा मन्त्रालयले जारी गर्यो कक्षा १ देखि ११ सम्म यस्तो मापदण्ड

    शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । बिमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी ठाँउ प्रस्ताव गरेको हो ।

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलबलगायत सेवासुविधा दिन स्थानीय तहलाई निर्देशन गरिसक्यौं : शिक्षामन्त्री इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलबलगायत सेवासुविधा दिन स्थानीय तहलाई निर्देशन गरिसक्यौं : शिक्षामन्त्री

    त्यस्तै मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति दिने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । ८ महिना पछि विश्वविद्यालयले महिला उपकुलपति पाएको हो । उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन् । 

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्य सहित प्रा.डा.मनप्रसाद वाग्ले र प्रा.डा.इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

    विद्यालय, प्राविधिक र उच्च शिक्षाको छुट्टाछुट्टै ऐन ल्याउने तयारीमा मन्त्रालय, प्रक्रिया सुरु विद्यालय, प्राविधिक र उच्च शिक्षाको छुट्टाछुट्टै ऐन ल्याउने तयारीमा मन्त्रालय, प्रक्रिया सुरु

    पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा नै सम्भावित उपकुलपतिको नाम सिफारिस भएपनि सरकार परिवर्तनको कारण नियुक्तिमा ढिलाइ भएको थियो ।

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक समस्या : चिन्तित शिक्षामन्त्री, सरोकारवालाहरू मौन इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक समस्या : चिन्तित शिक्षामन्त्री, सरोकारवालाहरू मौन

    फास्ट ट्रयाकबाट परीक्षाफल निकाल्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन फास्ट ट्रयाकबाट परीक्षाफल निकाल्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

    यस्तै केन्द्रीय आयोजना कार्यान्वयन इकाईका लागि अस्थायी दरबन्दी मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । योसँगै मन्त्री पौडेलले तीन प्रस्ताव मन्त्रिपरिषद्मा  सोमबार लगेका थिए ।   

    सरकारले माग्यो १५४७ मावि शिक्षक, चैतमा परीक्षा (विज्ञापनसहित) सरकारले माग्यो १५४७ मावि शिक्षक, चैतमा परीक्षा (विज्ञापनसहित)

    शिक्षक सेवा : यति धेरै शिक्षकका लागि विज्ञापन आह्वान शिक्षक सेवा : यति धेरै शिक्षकका लागि विज्ञापन आह्वान

    कर्मचारीलाई शिक्षामन्त्रीले सोधे- आवश्यकता के-के हुन् ? कर्मचारीलाई शिक्षामन्त्रीले सोधे- आवश्यकता के-के हुन् ?

    शिक्षामन्त्रीले मागे विद्यालयहरूसँग सुझाव, के सुझाव दिनुहुन्छ ?  शिक्षामन्त्रीले मागे विद्यालयहरूसँग सुझाव, के सुझाव दिनुहुन्छ ? 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij