वेबटिभी खबर
काठमाडाैं । पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ नमुना परीक्षणमध्ये १० हजार ७७६ पीसीआर र ६ हजार ८९८ जनामा गरिएको एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको हो ।
यस्तै, संक्रमणबाट ९ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार थप ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij