Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए १ हजार १२३ नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १ हजार १२३ नयाँ संक्रमित

  • 452
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए १ हजार १२३ नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १२३ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंकामा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० नयाँ संक्रमित थपिएका हुन् ।

    आज कूल ३ हजार ६३७ जना नयाँ संक्रमित थपिदा ७ हजार ५५५ जना निको भएका छन् भने यो अवधिमा १२ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # संक्रमित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij