Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सुनको मूल्य बढ्यो 

सुनको मूल्य बढ्यो 

  • 628
    SHARES
  • सुनको मूल्य बढ्यो 

    काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य बिहीबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी आजपनि प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij