Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

लाेकसेवा आयोगका स्थगित परीक्षा फागुन ६ देखि

लाेकसेवा आयोगका स्थगित परीक्षा फागुन ६ देखि

  • 545
    SHARES
  • लाेकसेवा आयोगका स्थगित परीक्षा फागुन ६ देखि

    काठमाडौं । लाेकसेवा आयोगका स्थगित परीक्षाहरू आगामी फागुन ६ गतेदेखि सुरु हुने भएका छन् । आयोगको बुधबार बसेको बैठकले स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    images

    यसअघि कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि आयोगले माघ ६ गते सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी गराएको थियो ।

    आयोगले सूचना जारी गर्दै  स्थगित भएका उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने जनाएको छ ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology