Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पुटिन-म्याक्रोनबीच युक्रेन र सुरक्षा प्रस्तावमाथि छलफल

पुटिन-म्याक्रोनबीच युक्रेन र सुरक्षा प्रस्तावमाथि छलफल

  • 457
    SHARES
  • पुटिन-म्याक्रोनबीच युक्रेन र सुरक्षा प्रस्तावमाथि छलफल

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ ।

    क्रेमलिनले विज्ञप्ति जारि गर्दै ‘युक्रेन वरपरको अवस्था र रुसको सुरक्षाको लागि दीर्घकालीन कानुनी ग्यारेन्टीहरू विकास गर्न रुसी पहलसँग सम्बन्धित मुद्दाहरूमा ठोस वार्ता जारी’ रहेको उल्लेख गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij