Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने 

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने 

  • 552
    SHARES
  • चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने 

    मस्को । रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटावार्ता भएको छ ।

    बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो ।

    रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ ।

    भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए ।

    यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसियाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाईन अवरोध गर्ने चेतावनी दिएको थियो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij