Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

२४ घण्टामा १ हजार ७१४ संक्रमित हुँदा ९ जनाको निधन 

२४ घण्टामा १ हजार ७१४ संक्रमित हुँदा ९ जनाको निधन 

  • 447
    SHARES
  • २४ घण्टामा १ हजार ७१४ संक्रमित हुँदा ९ जनाको निधन 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ८ हजार ५१३ नमुना परीक्षण गर्दा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ५२ हजार ७८० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त हुँदा ९ जना संक्रमितको निधन भएको छ । 

    22.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij