Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?

आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?

  • 464
    SHARES
  • आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ७१४ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।

    जसमध्ये सबै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ देखि ३० वर्ष उमेर समूहका २८९ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।

    उमेर समूह अनुसार कोरोना संक्रमितको संख्या :

    ०–१० वर्ष – ३१
    ११–२० वर्ष –६२
    २१–३० वर्ष – २८९
    ३१–४० वर्ष – २५६
    ४१–५० वर्ष – १४४
    ५१–६० वर्ष – १२४
    ६१–७० वर्ष –१०३
    ७१–८० वर्ष – ६३
    ८० वर्षभन्दा माथि– २३
    अज्ञात– ८

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij