Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • 467
    SHARES
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठकमा स्थानीय तहको निर्वाचन मितिका विषयमा छलफल हुने बताइएको छ । 

    प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    आजको मन्त्रिपरिषद् बैठकबाट स्थानीय चुनाव मिति घोषणा हुन सक्ने सम्भावना छ ।

    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय निर्वाचनबारे छलफल गरेका थिए ।

    आयोगले जेठ ४ मा स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij