Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ सार्वजानिक [भिडियो]

गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ सार्वजानिक [भिडियो]

  • चैत्र २६, २०७७ बिहिवार १६:२६ बजे
  • 893
    SHARES
  • गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ सार्वजानिक [भिडियो]

    काठमाडौं । चर्चित गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ बजारमा आएको छ ।

    images

    उक्त गीत गायिका लोप्चनको अफिसियल युट्युबच्यानलबाट सार्वजानिक गरिएको बताइएको छ ।

    चाँद सिङले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगीत, जितु लोप्चन र युनिक दोङको स्वर रहेको छ ।

    गीतको भिडियो जिग्मे मिडियाले तयार पारेको हो ।

     

  • सम्बन्धित विषय:

  • # च्यान्ना फुर्ति
  • # गीत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology