Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सुनसरी जिल्ला मुवाँथाईको अध्यक्षमा एलकन थापा चयन

सुनसरी जिल्ला मुवाँथाईको अध्यक्षमा एलकन थापा चयन

  • 466
    SHARES
  • सुनसरी जिल्ला मुवाँथाईको अध्यक्षमा एलकन थापा चयन

    काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ ।

    धरानमा भएको कार्यक्रमबाट अध्यक्षमा एलकन थापा मगर अध्यक्ष चयन भएका हुन् । 

    समितिको उपाध्यक्षमा अशेस लिम्बू, सचिवमा नवीन राई, सह-सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् ।

    यस्तै, सदस्यहरूमा सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् ।  

    उक्त समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रीय अध्यक्ष गणेशलाल कक्षपतिको आतिथ्यतामा भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij