Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एमसीसीबारे भीम रावलको प्रश्न : 'अनुदान' मा धम्की ?

एमसीसीबारे भीम रावलको प्रश्न : 'अनुदान' मा धम्की ?

  • 652
    SHARES
  • एमसीसीबारे भीम रावलको प्रश्न : 'अनुदान' मा धम्की ?

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् । 

    एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरि पास गर्न दवाव दिएको समाचार केही अनलाइन मिडियामा प्रकाशन भएपछि नेता रावलले यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् ।  

    यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरूद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् 'अनुदान' मा धम्की ?

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij