Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

धमाधम नेताहरूलाई पार्टीबाट निकाल्दै लोसपा 

धमाधम नेताहरूलाई पार्टीबाट निकाल्दै लोसपा 

  • 2.0K
    SHARES
  • धमाधम नेताहरूलाई पार्टीबाट निकाल्दै लोसपा 

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

    लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरू निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन् ।

    osapa.jpg 

  • सम्बन्धित विषय:

  • # लोसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij