Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौं उपत्यकामा थपिए २६५ नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २६५ नयाँ संक्रमित

  • 451
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए २६५ नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६५ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २०३, भक्तपुरमा १७ र ललितपुरमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल १ हजार १२८ जना नयाँ संक्रमित थपिदा २ हजार २१५ जना डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij