Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पछिल्लो २४ घण्टामा ८३६ जनामा संक्रमण, ४ जनाको निधन

पछिल्लो २४ घण्टामा ८३६ जनामा संक्रमण, ४ जनाको निधन

  • 478
    SHARES
  • पछिल्लो २४ घण्टामा ८३६ जनामा संक्रमण, ४ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कूल ६ हजार ६५४ जनाको परीक्षण गर्दा ८३६ जनामा कोरोना पुष्टि भएको हो ।

    आज १ हजार ८२६ जना डिस्चार्ज  हुँदा यो अवभिमा ४ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij