Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोरोना महामारीका बीच स्टारडस्टको सुटिङ

कोरोना महामारीका बीच स्टारडस्टको सुटिङ

  • चैत्र २७, २०७७ शुक्रवार १३:५८ बजे
  • 829
    SHARES
  • कोरोना महामारीका बीच स्टारडस्टको सुटिङ

    मुम्बई । ‘सेक्रेड गेम्स’ जस्तो सफल वेभ सिरिज बनाइसकेका विक्रमादित्य मोटवानीको पहिलो अपकमिंग प्रोजेक्टमा अहिलेसम्म कोरोनाको असर परेको छैन । मोटवानीको नयाँ वेभ सिरिज स्टारडस्टको सुटिङ जारी छ ।

    images

    ३० दशकको कहानी रहेको यस वेभ सिरिज पुरानो समयको प्रतिष्ठित बम्बे टकिज स्टुडियो तथा पाकिस्तानमा सक्रिय फिल्म स्टुडियोजबीचको आपसी सम्बन्धप्रति समर्पित रहेको छ । यसको कथा मोटवानी र अतुल सब्बरवानले लेखेका हुन् ।

    अतुल सब्बरवालको गत वर्ष अगस्टमा ‘क्लास अफ ८३’ चर्चित थियो ।  

    भारतभर कोरोना भाइरसको दोस्रो लहरले संक्रमण बढाएर प्रतिबन्धहरु लागू भइरहेको बेला स्टारडस्ट टिमले मुम्बईका विभिन्न क्षेत्रमा छायांकन गरिरहेको छ । गत वर्ष अप्रिलमा सुरु हुने भनिएको सुटिङ कोरोनाका कारण रोकिएको थियो । यसपटक कोरोना रिटर्नकै समयमा पनि यसको काम अगाडि बढाइएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology