Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमालेले बोलायो संसदीय दलको बैठक 

एमालेले बोलायो संसदीय दलको बैठक 

  • 522
    SHARES
  • एमालेले बोलायो संसदीय दलको बैठक 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

    प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । 

    कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले आइतबार प्रधानन्यायाधीस जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij