Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत शेयर सार्वभौम कोषमा हस्तान्तरण

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत शेयर सार्वभौम कोषमा हस्तान्तरण

  • 640
    SHARES
  • साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत शेयर सार्वभौम कोषमा हस्तान्तरण

     रियाद । साउदी अराम्कोले आइतबार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ ।

    सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै सार्वजनिक लगानी कोषमा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ। देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ ।
      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij