Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

  • 605
    SHARES
  • धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा.गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ । 

    अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जना मध्येबाट पनि तीन जना छनोट भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij