काठमाडौं । संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने कार्यसूची सार्वजनिक गरेका छन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij