Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला, कुकर बम भएको आशंका

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला, कुकर बम भएको आशंका

  • 377
    SHARES
  • काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला, कुकर बम भएको आशंका

    काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ ।  सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो ।

    सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कुकर बम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij