Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

ज्ञानेन्द्र शाही राप्रपा प्रवेश, लिङ्देनले गरे स्वागत 

ज्ञानेन्द्र शाही राप्रपा प्रवेश, लिङ्देनले गरे स्वागत 

  • 703
    SHARES
  • ज्ञानेन्द्र शाही राप्रपा प्रवेश, लिङ्देनले गरे स्वागत 

    काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हामी नेपाली हाम्रो नेपाल’ अभियान राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) मा समाहित भएको छ ।

    शाहीलगायत समूहलाई शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराए ।

    शाहीसहित उनको अभियानका करिब ४५० जना राप्रपामा प्रवेश गरेका छन् । लिङ्देनले शाहीलाई माला लगाएर राप्रपाको झण्डा प्रदान गरे ।

    शाही यसअघि भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा चिनिएका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij