Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

  • 358
    SHARES
  • एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् । 

    एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij