Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कमल थापाको पार्टीले आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने 

कमल थापाको पार्टीले आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने 

  • फाल्गुण ८, २०७८ आइतवार २१:२२ बजे
  • 539
    SHARES
  • कमल थापाको पार्टीले आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने 

    काठमाडौं । राप्रपा नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने भएको छ। राप्रपा नेपालको केन्द्रीय समितिले निर्वाचन आयोगमा चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको अध्यक्षमा पराजित भएपछि दल त्याग गरि राप्रपा नेपाल ब्यूताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराएका छन् । 

    ‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई’ माग्ने निर्णय गरेको छ’ थापाले भने ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको थियो ।’

    Avatar 

  • सम्बन्धित विषय:

  • # राप्रपा नेपाल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij