Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आयोगले सार्‍याे माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा केन्द्र [सूचनासहित]

आयोगले सार्‍याे माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा केन्द्र [सूचनासहित]

  • 25.3K
    SHARES
  • आयोगले सार्‍याे माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा केन्द्र  [सूचनासहित]

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा केन्द्र चितवनमा सारेको छ ।

    images

    आयोगले मंगलबार सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।

    आयोगले यसअघि मकवानपुर जिल्लामा केन्द्र तोके पनि भौतिक पूर्वाधार अभाव रहेको भन्दै अंग्रेजी र नेपाली विषयको परीक्षा केन्द्र चितवनमा सारेको हो ।

    अन्य विषयका परीक्षा केन्द्र भने पूर्ववत् आयोगको सूचनाअनुसार नै मकवानपुरमा नै हुनेछ । 

    हेर्नुहोस् सूचना 

    ecds.JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology