वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, भक्तपुरमा १५ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् ।
आज देशभर कूल ४७६ जना नयाँ संक्रमित थपिदा ८३१ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा ३ जनाको मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij