Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गाईको मरण, गिद्धको चरन [फोटोफिचर]

गाईको मरण, गिद्धको चरन [फोटोफिचर]

  • 829
    SHARES
  • गाईको मरण, गिद्धको चरन [फोटोफिचर]

    शुक्लागण्डकी नगरपालिका-९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ । गौ संरक्षण केन्द्रमा नगरका छाडा गाईगोरु संरक्षण गरिन्छ । तर, विभिन्न रोगबाट ग्रसित गाईगोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ । हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्छन् । तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपास गिद्ध बढेका छन् । सोमबार गौ संरक्षण केन्द्रभित्रै एउटा गाई मरेको थियो । मरेको त्यही गाईलाई गिद्धले आफ्नो आहारा बनाईरहेका थिए । र गाई गोरुले चौरमा उम्रन थालेका घाँसलाई आहारा बनाईरहेको देखिन्थ्यो । यहाँ गौ संरक्षण त भएको छ नै गिद्धको पनि संरक्षण भएको छ । 

    00-Gidda-And-Gaii-Phtoooo.jpg.jpg

    Gidda-Group-Sino-Khadaiii.jpg.jpg

    Gidda-Group-Sino-Khadaiii-01.jpg.jpg

    Gidaa.jpg.jpg

    Gidaa-With-Cow-Background.jpg.jpg

    Singale-Gidda-Photo-00.jpg.jpg

    Gidda-With-Sinoo.jpg.jpg

    Gidda-Sino-Khadaii-02.jpg.jpg

    Gidda-Sino-Khadaii-01.jpg.jpg

    Singale-Gidda-Photo.jpg.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij