Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

  • चैत्र ३०, २०७७ सोमवार १२:३७ बजे
  • 1.2K
    SHARES
  • ह्वात्तै घट्यो  सुनको मूल्य

    काठमाडाैं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

    images

    यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाडाैंमा सार्वजनिक बिदा र अस्ति शनिबार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन ।

    यस्तै आज चाँदीको भाउ स्थिर छ । चाँदी तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology