Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

२४ घण्टामा थपिए १५५ जना संक्रमित, २ जनाको निधन

२४ घण्टामा थपिए १५५ जना संक्रमित, २ जनाको निधन

  • 377
    SHARES
  • २४ घण्टामा थपिए १५५ जना संक्रमित, २ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ५ हजार १५२ जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

    आज ५४० जना डिस्चार्ज  हुँदा यो अवधिमा २ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको मन्त्रालयले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij