वेबटिभी खबर
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले सामाजिक परीक्षण र स्कुल रिपोर्ट कार्डको प्रयोग सम्बन्धमा देशभरका सामुदायिक विद्यालयलाई पत्र पठाएको छ ।
शाखाले यही फागुन १३ गते पत्र पठाएको हो । निर्देशनका रामचन्द्र शर्माले यस कार्यमा विद्यालयलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई अनुरोध गरेका छन् ।
साथै उनले शिक्षा,विकास तथा समन्वय इकाइलाई यस कार्य सम्पादनका लागि स्थानीय तहसँग समन्वय गर्न आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij